Aayusha Paudel
Learner
दिमाग खियाउनुहोस्
चार बाउ छोरा एउटा डाइनिङ टेबलमा बसिरहेका थिए । टेबलमा तीन वटा स्याउ थिए । सबै जनाले एकएक वटा स्याउ सिंगै खाए । कसरी सम्भव भयो होला ?
Share
Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.
5 Answers